Nepali

Posts written in nepali language..

ग्यास पाउनुभो त?

यस्तै कथा बोकेको काठमाडौँको एक ठाउमा दुई महिला बिहानको समयमा चिया पिउदै गफ गर्दै छन् l मनमा शान्ति कत्ति पनि छैन, तैपनि घामको बहाना बनाएर मुस्कान उनीहरुको अनुहारमा जबर्जस्ति देखा परेको छ l हातमा राखिएको चिया पनि ग्यास सकिने डरमा बल्लतल्ल पाकाईएको हो जस्तो लाग्छ l दिन त्यति एक कप चियाले बित्ने भए पनि यो भड्किएको आत्माले कति शान्त पाउथ्यो होला भनेर उनीहरुको मन चिच्याउदै छ भन्दा केहि फरक नपर्ला l

रबिन भाईलाई सम्झदा…!

अझ दुखलाग्दो कुरा त तिहार जस्तो झिलिमिली र रमाइलो चाडको बेलामै यस्तो पीडादायक घटना घट्यो l मलाई याद छ तिहारको अघिल्लो दिन साँझ घुम्दै गर्दा उसको घर अगाडी पुगेर ‘रबिन भाई रूम मै त होला’ भनेर टाउको उठाउदै हेरेको थिए l अहिले मनले भन्दैछ,’ रबिन भाइलाई मेरो मनले सम्झेको त्यहि रहेछ अन्तिम पल्ट, भित्र गएर भेटेको भए पनि हुदोरैछ l’

दबिएको आवाज

साँझको करिब ६ बज्न आटेको थियो होला l म सधैँझैँ अफिसको कामले लखतरान हुदै आफ्नो…

घर जाने टिकट…

“ए बाबु छिटो गर न गाडी छुट्छ फेरी” कोहि चिच्याएको आवाज | ऊ गहिरो निद्राबाट…