घर जाने टिकट…

“ए बाबु छिटो गर न गाडी छुट्छ फेरी” कोहि चिच्याएको आवाज | ऊ गहिरो निद्राबाट ब्युझियो | खोई कुनै सपनाको संसारमा रमाउदै रैछ उसको मन | आँखा खुल्दा बित्तिकै, उसलाई उसको सपनाको रंगीन संसारबाट निकाल्ने  झर्क…